दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानी सम्बन्धी ऐन, २०६३” रहेको छ ।
(२) यो ऐन सम्वत् २०६३ साल साउन २७ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।